global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ ।

यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु