गृहपृष्ठ प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
प्रिओपन सेसनमा नेप्से सूचक ०.८८ अंकले घटेको छ । यससँगै सूचक २०७५.६२ विन्दुमा आएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार हुँदा १५ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३० कम्पनीको ३९ सय ३० कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित समय : ११:३५ बजे



















