global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले गुमायो पहिलो विकेट, आसिफ सेख आउट

नेपालले गुमायो पहिलो विकेट, आसिफ सेख आउट

नेपालले गुमायो पहिलो विकेट, आसिफ सेख आउट

क्याानडासँगको पहिलो ओडिआई खेलमा टस जितेर ब्याटिङ गरेको नेपालको एक विकेट गएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालका ब्याटिङ गरिरहेको नेपालका आसिफ सेख ८ रनमा आउट भए । ९.१ ओभरमा ४८ रन हुँदा आसिफ पहिलो विकेटको रुपमा पभेलिएन फर्किए ।

नेपालका अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३६ रनमा खेलिरहेका छन् । उनलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

नेपालबाट आजको खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

 

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु