global ime bank Long Banner Ad

गृहपृष्ठ चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात

चीन हुँदै तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात हुन थालेको छ । शुक्रबार नेपालको उत्तरी नाका चीन हुँदै पहिलोपटक तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात सुरु गरिएको हो ।

तातोपानी नाकाबाट नेपाली उत्पादन वाइवाइ चाउचाउ चीन हुँदै जापान निर्यात भएको हो ।

 

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु