global ime bank Long Banner Ad

गृहपृष्ठ राइड शेयरिङ एप टुटल संस्थापक भट्ट पक्राउ

राइड शेयरिङ एप टुटल संस्थापक भट्ट पक्राउ

राइड शेयरिङ एप टुटल संस्थापक भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु