global ime bank Long Banner Ad

गृहपृष्ठ बचतकर्ताको रकम ठगी गर्ने रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको रकम ठगी गर्ने रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको रकम ठगी गर्ने रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको ४ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

उनी तीनकुनेस्थित उक्त सहकारी संस्थाका अध्यक्ष हुन्‌ । सहकारीमा राखेको आफूहरुको बचत रकम ठगी गरेको भन्दै अध्यक्ष कठायतविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।

सीआइबीले कठायतसँगै एक जना सञ्‍चालकलाई पनि पक्राउ गरेको गरेको छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु