global ime bank Long Banner Ad

गृहपृष्ठ विदेशी कम्पनीले पाँच महिनामा लगे लाभांश बापत ३ अर्ब बढी रकम

विदेशी कम्पनीले पाँच महिनामा लगे लाभांश बापत ३ अर्ब बढी रकम

विदेशी कम्पनीले पाँच महिनामा लगे लाभांश बापत ३ अर्ब बढी रकम

नेपालमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा ३ अर्ब बढीको लाभांश तथा रोयल्टी बापतको पैसा नेपालबाट बाहिर लगेका छन् । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सउनदेखि मंसिरसम्मको अवधिमा बहुर्राष्ट्रिय कम्पनीले ३ अर्ब ।७४ करोड ६६ लाख रुपैयाँ लिएका हुन ।

यो गत आर्थिक वर्षको भन्दा कम हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा बहुर्राष्ट्रिय कम्पनीले सो प्रयोजनका लागि लगेको रकम भन्दा ७ खर्ब १६ करोड ८४ लाख रुपैयाँले कम हो । गत वर्ष पाँच महिनामा विदेशी लगानीकर्ताले १० अर्ब ९१ करोड ५१ लाख रुपियाँ लाभांश लगेका थिए ।
चालु वर्षको मंसिर महिनामा मात्रै विदेशी लगानीकर्ताहरुले ३० करोड ५७ लाख लाभांश लगेका छन् ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु