global ime bank Long Banner Ad

गृहपृष्ठ जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

जनता समाजवादी पार्टी, नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ।

मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए।

कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु