nmb bank

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’को नन्युयोर्क भ्रमण स्वीकृत गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलको न्युर्योक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदैछन्।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागीताका लागि भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ

 

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु