global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ला हुने

बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ला हुने

बैंक तथा वित्तीय संस्था शनिबार पनि खुल्ला हुने

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई शनिवार पनि कार्यलय खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न भनेको हो ।

यस्तै, असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९र८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु