global ime bank Long Banner Ad

गृहपृष्ठ रीमा श्रेष्ठको शब्द रहेको ‘साँझ पर्यो’ गीतको भिडियो सार्वजनिक

रीमा श्रेष्ठको शब्द रहेको ‘साँझ पर्यो’ गीतको भिडियो सार्वजनिक

रीमा श्रेष्ठको शब्द रहेको ‘साँझ पर्यो’ गीतको भिडियो सार्वजनिक

गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडियो रिलिज गरिएको छ । रीमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ र जीना श्रेष्ठ हुन् ।

रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका हुन् । उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु