global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सहमति

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट सहमति पाएको छ । राष्ट्र बैंकबाट जेठ २३ गते प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धी दुई लघुवित्तबीच गत चैत २९ गते सम्झौता भएको थियो ।

नुवाकोटको मदरपुरमा राजिष्टर्ड कार्यालय भएको आशा लघुवित्तले काभ्रेको बनेपा, साँगामा रजिष्टर्ड कार्यालय भएको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने भएको हो ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु