global ime bank Long Banner Ad

गृहपृष्ठ आजदेखि सुरु हुँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप

आजदेखि सुरु हुँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप

आजदेखि सुरु हुँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप

आजदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप सुरु हुँदैछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता आजबाट सुरु हुन लागेको हो । सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ।

सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन । यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन्। शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन्।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु