global ime bank Long Banner Ad

गृहपृष्ठ १८ नयाँ ब्रोकरलाई सञ्चालन अनुमति

१८ नयाँ ब्रोकरलाई सञ्चालन अनुमति

१८ नयाँ ब्रोकरलाई सञ्चालन अनुमति

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ धितोपत्र ब्रोकरलाई सञ्चालन अनुमति दिएको छ ।

पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरलाई गरी १८ वटा ब्रोकरलाई सञ्चालन अनुमति दिएको बोर्डले जनाएको छ।

यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेकालाई दुई चरणमा गरेर १८ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको हो । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ६८ पुग्ने छ ।

यस्ताे छ सूची

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु