nmb bank

गृहपृष्ठ रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी आज स्वदेश आइपुगेका हुन् ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ वैशाखमा रुस प्रस्थान थिए ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु