nmb bank

गृहपृष्ठ बजेट सुरुमा ठिकै लाग्यो, हेर्दै जाँदा अचम्म लाग्यो : मीनेन्द्र रिजाल

बजेट सुरुमा ठिकै लाग्यो, हेर्दै जाँदा अचम्म लाग्यो : मीनेन्द्र रिजाल

बजेट सुरुमा ठिकै लाग्यो, हेर्दै जाँदा अचम्म लाग्यो : मीनेन्द्र रिजाल

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले बजेट सुरुमा ठिकै लागे पनि मिहिन रुपमा हेर्दै जाँदा ठिक नलागेको बताएका छन् । ‘सारा विश्वले शताब्दियताको संकट बोकिरहेको छ,’ उनले भने, ‘तर नेपाल सरकारका अर्थमन्त्री कसरी अघि बढिरहेका छन्, थाहा हुन सकेन ।’

उनले पुँजीगत खर्चका लागि स्रोत साधन नपुग्ने गरी बजेट विनियोजन किन गरियो ? भन्दै प्रश्न गरे । ‘विद्वान अर्थमन्त्रीले ८३ पेजको दस्तावेज त्यत्तिकै ल्याउनुभयो भन्ने लाग्दैन,’ नेता रिजालले भने, ‘तर धेरै ठाउँमा बिना अध्ययन बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु