गृहपृष्ठ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु