global ime bank Long Banner Ad

गृहपृष्ठ सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

सम्पर्कविहीन कर्मचारी खोज्दै प्रहरी हेडक्वाटर

प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका कर्मचारीको खोजी गरेको छ ।

पछिल्लो समय गैरहाजिर भएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन सूचना जारी गरिएको छ ।

कात्तिकदेखि यता जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा आउन भनेको छ ।

सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित समय : ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु