nmb bank

गृहपृष्ठ सिद्धार्थ बैंकलाई ‘दोस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

सिद्धार्थ बैंकलाई ‘दोस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

सिद्धार्थ बैंकलाई ‘दोस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ ।

न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरे ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न हौसला मिलेको बैठकले छ । यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु