गृहपृष्ठ पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा
पञ्चेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर मेलाका लागि कार्तिक २९ गते बिदा दिएको जनाएको छ ।
प्रकाशित समय : १९:५८ बजे


















