global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु