global ime bank Long Banner Ad

गृहपृष्ठ बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । तर चाँदीकाे मूल्य भने घटेकाे छ ।

शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएकाे छ । तेजावी सुनकाे मूल्य पनि पाँच सय रूपैयाँ नै घटेकाे हाे ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु