गृहपृष्ठ सशस्त्र प्रहरीका १६ जना एसएसपीमा बढुवा सिफारिस (सूची)
सशस्त्र प्रहरीका १६ जना एसएसपीमा बढुवा सिफारिस (सूची)
सशस्त्र प्रहरीमा १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरुलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमाेजिम जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरिएको हो । उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरेको छ ।
सूची :

प्रकाशित समय : १०:१८ बजे



















