global ime bank Long Banner Ad

गृहपृष्ठ थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत

थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत

थाइल्याण्डका प्रधानमन्त्रीले पाए विश्वासको मत

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन् ।

शनिबार संसद्‌मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु