nmb bank

गृहपृष्ठ आमेशको ‘ओरी परी’ रिलिज

आमेशको ‘ओरी परी’ रिलिज

आमेशको ‘ओरी परी’ रिलिज

नायक तथा गायक आमेश भण्डारीको आवाज र शब्दमा गीत 'ओरी परी' सार्वजनिक भएको छ । युट्युब च्यानल आइ क्याच स्टुडियोमा गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको लय सिर्जना पनि स्वयम् भण्डारीकै रहेको छ । भिडियोमा उनी आँफै फिचर छन् भने उनको अपोजिटमा अञ्जना श्रेष्ठलाई देख्न सकिन्छ ।

अनिल के मानन्धरले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन र कलर गरेका छन् । रोमन बज्राचार्यको संगीत संयोजन गीतमा समावेश छ । आमेशले यस अघि पनि थुप्रै गीतहरू बजार ल्याइ सकेका छन् । बाबा, मेरो लागि तिमी, रुम नम्बर १८ लगायत उनका गीत हुन् ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु