nmb bank

गृहपृष्ठ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ ।

भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल हुनेछ ।

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु