nmb bank

गृहपृष्ठ नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ ।

बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गर्दै सेवा नयाँ बानेश्वर शाखाबाट मात्र सञ्चालन गर्ने भएको हो ।

बैंकले आइतबार सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट हुने सम्पूर्ण बैंकिङ सेवा बन्द हुने र ती शाखाका सबै सेवा नयाँ बानेश्वर शाखामा सारिने जानकारी दिएको छ ।

 

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु