global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिविले तोक्यो स्ववियु निर्वाचनको मिति, फागुन १४ मा निर्वाचन हुने

त्रिविले तोक्यो स्ववियु निर्वाचनको मिति, फागुन १४ मा निर्वाचन हुने

त्रिविले तोक्यो स्ववियु निर्वाचनको मिति, फागुन १४ मा निर्वाचन हुने

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तोकेको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको हो ।

स्ववियु निर्वाचन मिति तोकेसँगै त्रिविले आंगिक क्याम्पस र विद्यार्थीसँगठनहरुाई सूचना दिने काग सुरु गरेको छ ।

विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु