nmb bank

गृहपृष्ठ संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

काठमाडौं । संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु