nmb bank

गृहपृष्ठ नेपालमा पश्चिम वायुको आंशिक प्रभाव

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ। सोमबार कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा बदली रहने छ।

काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै चेतावनी छैन ।

प्रकाशित समय : ०६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु