global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

काठमाडौं ।जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्

शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेकाहुन् ।

सअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आजदेश व्यापी प्रदर्शन भइरहेको छ ।

देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।

प्रकाशित समय : १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु