global ime bank Long Banner Ad

गृहपृष्ठ भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु