global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसदमै रहेका दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायतका विभिन्न संघरसंस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा आइतबार गरेको भव्य स्वागतपछि राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् ।

राजावादीहरुको गतिविधि बढेको भन्दै माओवादी केन्द्रले गरिरहेको तराई मधेश स्थगित गरेर प्रचण्ड शनिबार नै काठमाडौँ आएका थिए ।

प्रकाशित समय : ०८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु