global ime bank Long Banner Ad

गृहपृष्ठ मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर रहने

मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर रहने

मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर रहने

युवा मिडफिल्डर आशीष राई कम्तीमा १ वर्ष मैदान बाहिर हुने भएका छन्।

फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चीनको युनान प्रान्तसँगको मैत्रीपूर्ण खेलका क्रममा उनको खुट्टा भाँचिएको हो। उनको देब्रे खुट्टा ३ ठाउँमा भाँचिएपछि उनको बी एण्ड बी अस्पतालमा अप्रेसन गरिएको हो।

उनको उपचारमा संलग्न अर्थोपेडिक डाक्टर अमित जोशीले उनको खुट्टाको उपचारका बारेमा जानकारी दिएका हुन्।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु