global ime bank Long Banner Ad

गृहपृष्ठ इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

इराकले खालि गरायो सिरियामा रहेको आफ्नो दूतावास, कर्मचारी पठायो लेबनान

इराकले सिरियामा रहेको दूतावास खाली गरेको छ ।

इराकी राज्य समाचार एजेन्सीका अनुसार उसले त्यहाँ कार्यरत सबै कर्मचारीलाइ लेबनान लगेको छ ।

‘इराकले सिरियामा रहेको आफ्नो दूतावास खाली गरेको छ र कर्मचारीहरूलाई लेबनानमा सारिएको छ,’ इराकी राज्य समाचार एजेन्सीले आइतवार रिपोर्ट गरेको छ ।

विद्रोहीहरूले राष्ट्रपति बसर असदलाई अपदस्थ गरी राजधानीको नियन्त्रणमा लिएको केही घण्टा पछि इराकले आफ्नो दुतावास खाली गरेको हो । तर, अचानक खाली गर्नुको कारण के हो ? त्यो भने केही सार्वजनिक गरिएको छैन।

 

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु