nmb bank

गृहपृष्ठ शिक्षा मन्त्रालयद्वारा विद्याभूषणका लागि आवेदन आह्वान

शिक्षा मन्त्रालयद्वारा विद्याभूषणका लागि आवेदन आह्वान

शिक्षा मन्त्रालयद्वारा विद्याभूषणका लागि आवेदन आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पदकका लागि आवेदन आह्वान गरेको छ । गत वर्ष नै उधारोमा पदक प्रदान गरेको मन्त्रालयले यो वर्षका लागि समेत आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको हो ।

तोकिएको विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिले आगामी भदौ १६ गते भित्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयको कोठा नम्बर ४०३ मा आवेदन दिन मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु