nmb bank

गृहपृष्ठ इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु