nmb bank

गृहपृष्ठ नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् । यो समाचार तयार गरुन्जेल युएईले ७।५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।

 

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु