nmb bank

गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ ।

दिल्लीबाट आएको ईण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु