गृहपृष्ठ सल्यानमा यात्रुबाहक बस दुर्घटना
सल्यानमा यात्रुबाहक बस दुर्घटना
दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।
रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित समय : १२:०४ बजे