nmb bank

गृहपृष्ठ आरम्भ चौतारी लघुवित्तको एजिएम चैत ३० गते, के-के छन् प्रस्ताव ?

आरम्भ चौतारी लघुवित्तको एजिएम चैत ३० गते, के-के छन् प्रस्ताव ?

आरम्भ चौतारी लघुवित्तको एजिएम चैत ३० गते, के-के छन् प्रस्ताव ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले चैत ३० गतेका लागि आठौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु