nmb bank

गृहपृष्ठ आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागिता छ ।

सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रकाशित समय : ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु