nmb bank

गृहपृष्ठ एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

एमाले नेता प्रभु शाहले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् ।

उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु