global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ८२९ जनामा कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये २ हजार ३०८ जनामा गरिएको आरटी पीसीआर परिक्षणमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार ५२१ जनामा गरिएको एन्टिजेन परिक्षणमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभरबाट ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, थप २ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु