nmb bank

गृहपृष्ठ आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

आचारसंहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

निर्वाचन आयोगले आज ९मंगलबार० राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचनको आचारसहिंताका विषयमा  बिहान ११ः३० मा दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो।

छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ । साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ।

स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु