nmb bank

गृहपृष्ठ सुनको मूल्य पुन: बढ्यो, तोलामा ९२४०० रूपैयाँमा कारोबार हुँदै

सुनको मूल्य पुन: बढ्यो, तोलामा ९२४०० रूपैयाँमा कारोबार हुँदै

सुनको मूल्य पुन: बढ्यो, तोलामा ९२४०० रूपैयाँमा कारोबार हुँदै

साताको पहिलो दिन बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रूपैयाँ बढेको सुनको मूल्य आज ३ सय रूपैयाँ बढेको हो ।

आज छापावाल सुनको मुल्य तोलामा ९२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा ९१ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा १० १० रूपैयाँ बढेको चाँदी आज ५ रूपैयाँ बढेको महासंघले जनाइएको छ ।

महासंघका अनुसार आइतबार तोलामा १ हजार २६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु