global ime bank Long Banner Ad
भारतीय रिजर्भ बैङ्कद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने
भारतीय रिजर्भ बैङ्कद्वारा सरकारलाई २९.९ अर्ब डलर ‘अधिशेषको स्थानान्तरण’ गर्ने

भारत । भारतको केन्द्रीय बैङ्कले सङ्घीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपैँया(२९ अर्ब ९० करोड डलर) भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन गरेको छ । भारतीय रिजर्भ बैङ्क (आरबिआई) ले आफ्नो बोर्डले मध्यपूर्व युद्धको प्रभाव देखिएका वर्तमान समष्टि आर्थिक कारक, वित्तीय प्रदर्शन...

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएको छ । आज यहाँ सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी भयो भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गरे । वरिष्ठ...

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः सभापति थापा
कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः सभापति थापा

इनरुवा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएको छ । सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गदै उनले सो कुरा बताए...

भान्सालाई औषधालय बनाउने उपाय सिकाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप
भान्सालाई औषधालय बनाउने उपाय सिकाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप

रामेछाप । स्वच्छ र स्वास्थ्य भान्सा नै पहिलो औषधालय भएको कुरा गृहणीहरुलाई बुझाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गृहणीहरुलाई भान्साघर आयुर्वेद औषधालय कार्यक्रम सञ्चालन गरेको छ । गृहणीहरुलाई भान्सालाई कसरी औषधालय र हरेक खानालाई कसरी औषधी तुल्य बनाउन सकिन्छ भन्ने...

बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ : महावीर पुन (भिडियो सहित)
बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ : महावीर पुन (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन्। शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पुनले बाँदर ज्यादै चलाख प्राणी भएकाले यसलाई धपाउने स्थायी प्रविधि विकास गर्न निकै कठिन रहेको...

रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता
रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता

गण्डकी । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित गीतेन्द्रबाबु राई (जिवी) र छविलाल जोशीको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दाबी कायम रहने...

गफले होइन, श्रमले बन्छ मुलुक : हर्क साम्पाङ
गफले होइन, श्रमले बन्छ मुलुक : हर्क साम्पाङ

उर्लाबारी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त...

एमाले सचिवालय बैठक : पाँच उपाध्यक्षद्वारा धारणा प्रस्तुत, कार्यविभाजनको विषयमा भोलि छलफल हुने
एमाले सचिवालय बैठक : पाँच उपाध्यक्षद्वारा धारणा प्रस्तुत, कार्यविभाजनको विषयमा भोलि छलफल हुने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ । पार्टी अध्यक्षको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण...

क्रिकेटः अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित
क्रिकेटः अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

कीर्तिपुर । आइसिसी पुरुष  विश्वकप क्रिकेट  लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन...