वर्षमा चार (४) पटक लाभांश

जब कम्पनीले सेयरधनीलाई वितरण गरेको नाफा खातामा जम्मा हुन्छ, त्यसबेला पैसा कति आयो भन्दा पनि पैसाले काम गरिरहेको छ भन्ने पहिलो सन्तुष्टि हुनसक्छ । आफूले काम नगरे पनि लगानी गरेको पैसाले जब पैसा कमाउँछ, यसैलाई भनिन्छ- पैसालाई काम लगाउनु । सेयरमा लगानी गर्नु भनेको पनि पैसालाई काम लगाउनु हो । कम्पनीले वितरण गरेको लाभांश बैंक … Continue reading वर्षमा चार (४) पटक लाभांश