fbpx
corona information

गृहपृष्ठ डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)

डम्बर नेपाली र दीपक लिम्बूको ‘या: राक्मा हौ सोल्टिनी ज्यू’ सार्वजनिक (भिडियोसहित)

गायक डम्बर नेपाली र दीपक लिम्बूको युगल स्वरमा रहेको गीत ‘या: राक्मा हौ सोल्टिनी ज्यू…’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कान्छा बाजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बापो, गायक स्वयं नेपाली र लिम्बूले अभिनय गरेका छन् । लिम्बू भाषामा या: राक्मा भनेको धान नाच हो । लिम्बू परिवेश र रहनसहन समेटिएको भिडियोको भूपेन्द्र तुम्बाहाम्फेले छायाँकन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु