fbpx
corona information

गृहपृष्ठ ‘जात’ रिप्लाई भर्जन सार्वजनिक (भिडियोसहित)

‘जात’ रिप्लाई भर्जन सार्वजनिक (भिडियोसहित)

हङकङमा कार्यरत मोरङको उर्लाबारी- ८ का कमल लिंथेपको निर्माणमा छेवाङ लामाको ‘जात’ रिप्लाई भर्जन गीतको म्यूजिक भिडियो बनेको छ । निरा फिल्म वर्ल्डको ब्यानरमा बनेको उक्त गीतमा कला सुप्तिहाङ राईको गायन र शब्द रहेको छ भने संगीत तथा सम्पादन कमल रानाको रहेको छ । रिप्लाई भर्जन गीतको म्यूजिक भिडियोमा अपित नेपाल, विनिता गुईडे, सर्वजित भण्डारी, जमुना राई लगायतको अभिनय छ । भिडियो अनिल चौहानले खिचेका हुन् भने भिडियोको कथा जीवन चिमरियाले तयार पारेका हुन् । भिडियोको निर्देशन विवेक हिङमाङ र सम्पादन विक्की शर्मा गरेका छन् ।

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु